स्वास्थ्य टिप्स : अंबा अर्थात बेलौतीको पात ब्लडप्रेसर, ग्यास्टिक र सुगरको अचुक औषधि..पढेर सक्दो शेयर गर्नुहोस

हुन त अम्बा हाम्रो घर वरपर पाइने भए पनि यसको फलमा सबैको ध्यान जान्छ किनकि यो एक मिठो फल हो । तर हामीले अम्बा खाइरहँदा त्यसको पात कसैले वास्ता गरेको हुँदैनन् । तर अम्बाको पात सेवनले निकै मानव स्वास्थ्यलाई निकै फाइदा पुर्‍याउँछ । आज हामी तपाईलाई अम्बाको पात सेवनको फाइदाहरु बारे जानकारी गराउँछौं ।

यी हुन् अम्बाको पात सेवन गर्नुका फाइदाहरु

अम्बाको पातबाट बनेको चिया मधुमेहका रोगीका लागि निकै फाइदाजनक हुन्छ ।

अम्बाको पातको रस निकालेर नियमित सेवन गर्नाले शरीरको तौल कम गर्न सकिन्छ । साथै कपाल र छाला स्वस्थ बनाउन पनि यसको प्रयोग उपयोगी हुन्छ ।

४० ग्राम अम्बाको पात र दुई चम्चा चामलको पिठोमा पानी हालेर उमालेर पिएमा पखाला कम गराउँछ ।

अम्बाको पात सेवनले पाचन प्रणालीलाई सक्रिय बनाउन सहयोग गर्छ ।



के तपाइ दुबी भएर हैरान -हुनुहुन्छ, यसो गर्नुहोस्- सब ठिक हुन्छ !

काठमाडौँ । दुबी भएर हैरान हुनुहुन्छ, छालारोग विशेषज्ञ डा। सविना भट्टराईका यस्ता टिप्सले तपाई हामीलाई यो समस्याबाट बच्नका लागी सहयोग पुग्छ ।

दुबी कहिलेकाहीँ पुरानो हुन सक्छ, कहिले आफैँ जान सक्छ, कहिले जति छ त्यति नै रहन्छ । दुबी आएको मानिसमा मेलानिम नभएपछि घाम-ले अत्यधिक पोल्ने हुँदा सनस्किन क्रिम ल-गाउनु उपयुक्त हुन्छ । आफ्नो स्किनसँग मिल्ने कलर लगाउन सकिन्छ ।

चिकित्सकको सल्लाहअनुसार रङ निकाल्न मलम लगाउन सकिन्छ । फोटोथेरापीद्-वारा उपचार गर्न सकिन्छ । घाममा धेरै बस्नु हुँदैन । सर्जरीबा-ट मासु परिवर्तन गर्न सकिन्छ । नजिक-को रङको जस्तै ट्याटु बनाउन सकिन्छ । मेलानिम ट्रान्सप्लान्ट गरिन्छ ।

टंसिल किन हुन्छ ? के गरी रोगथाम गर्ने ? बच्चादेखि बुढालाई सताईरहने घाटीमा समस्यालाई यसरी सजिलै सँग सामाधान गर्नुहोस …

यो प्राय केटा केटीहरुलाइ लाग्ने रोग हो तर जुनसुकै उमेरमा पनि लग्न सक्छ घाटी दुखने, थुक निल्दा वा खान खादा अफ्ठयारो हुने , ज्वरो आउने प्राय यो रोगका लक्षण हुन् टन्सिल लिम्फाइड नामक एक विशेष प्रकारको तन्तुहरुको समूह हो । यो मुखको भित्री भाग जिब्रोको अन्तिम भागतिर एजबचथलह नाकको बीचमा रहेको हाडमा रहेको हुन्छ । टन्सिलले हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीमा महत्वपूर्ण भूमिका निभाउने गर्दछ ।

टन्सिलबाट लिम्फोसाइट र मोनोसाइट नामक दुई कोषको निर्माण हुन्छ जुन हाम्रो रोग प्रतिरोधात्मक क्षमताको महत्वपूर्ण अंश हो । यसका साथै टन्सिलले म्याक्रोकाज नामको कोष पनि निर्माण गर्दछ । यो कोषले शरीरभित्र प्रवेश गरेका जीवाणुलाई नष्ट गरेर हामीलाई रोग लाग्नबाट बचाउँछ। विभिन्न कारणले गर्दा यी टन्सिलमा संक्रमण भएर सुन्निनुलाई नै टन्सिलाइटिस भनिन्छ । कान दुख्ने टाउको दुख्ने सम्पूर्ण शरीर गलेको दुखेको अनुभव हुनु कब्जियत र पेट दुख्ने समस्या पनि तीव्र टन्सिलाइटिसमा देखा पर्न सक्छ । मुखभित्र हेर्दा टन्सिलहरु सुन्निएका र रातो हुन्छ ।

कहिलेकाहीं यी दुई टन्सिल बढेर झण्डै एक अर्कासँग जोडिन पुग्छन् । जीर्ण टन्सिललाइटिसमा समय समयमा घाँटी दुखिरहने घाँटीमा केही अड्केको जस्तो अनुभव भइरहने मुख मीठो नहुने सास गन्हाउने जस्ता लक्षण हुनसक्छ । यदि टन्सिलहरु अत्यन्त ठूलो भएमा यसले हाम्रो बोलीमा खानेकुरा निल्न सास फेर्नमा समेत अप्ठ्यारो असजिलो अनुभव गराउन सक्छ । यसरी टन्सिलको संक्रमण यसको सही समयमा उपचार गरिएन भने विभिन्न जटिलता उत्पन्न हुनसक्छ । साथै टन्सिल वरिपरी पीप जम्मा हुनु कोन पाक्नु बाथ ज्वरो आउनु मिर्गौलाको संक्रमण हुनु र मुटुमा संक्रमण भएका मुटु सुनीने पनि हुन सक्छ ।

जीर्ण टन्सिललाइटिसको समयमा उपचार नभए टन्सिलको वरिपरि र टन्सिलमा पीप हुनु टन्सिलमा स्रीस्ट हुनु टन्सिलमा पत्थर बन्नु जस्ता जटिलता उत्पन्न हुनसक्छ । लक्षणहरु सुरुमा बिरामीलाइ घाटीमा अफ्ठयारो हुन्छ भोक नलाग्ने र अल्छि लाग्न सक्छ बिस्तारै ज्वरो आउन थाल्छ टन्सिलहरु सुनिएको र रातो रातो देखीन्छ त्यसपछि पनि निक्लिन थाल्छ पिप बग्ने वा सुजन हुनछ लिम्फमा तन्तुहरु सुनीन्छ र कडा हुन्छन्र टन्सिलको उपचार कसरी गर्ने ? बिरामीले आराम गर्नु पर्छ र प्रशस्त झोल कुराहरु खानु पर्छ । ज्वरो घटाउन र दुखाई कम गर्न चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ ।

टन्सिलको अवस्था हेरी एन्टिवायोटिक समेत खानुपर्ने हुन्छ । टन्सिल भएपछि बच्चाहरुको कान पाक्न सक्छ । घाँटिबाट संक्रमण कानको नलीमा सर्न सक्छ । रुमेटिक ज्वरो, नेफाइटिस, टेस्लिको ब्याक्टेरिया खास गरी स्ट्रेप्टोकोकस हेमोलाइटिकाले घुँडा दुख्ने, मुटुको भल्भ सानो पार्ने वा अन्य जटिलता र शरीर सुन्निने गर्छ । यो रगतको जाँच गरेपछि थाहा हुन्छ । टन्सिलाइटिसलाई राम्रोसँग उपचार नगरेमा दीर्घ प्रकृतिको रोगमा परिवर्तन हुन्छ । बारम्बार घाँटीको संक्रमण भैराखेमा लिम्फोइड तन्तुमा सुक्ष्म पीपहरु बग्न थाल्छ ।

नाक र साइनसको बराबर संक्रमण भएमा टन्सिलमा असर पर्छ, नाकको श्राव (सिँगान वा अन्य रस) अगाडि निस्कनका सट्टा पछाडिपट्टि बगेमा पनि यो हुनसक्छ । यसमा दोहोरी–दोहोरी घाँटी दुख्ने, घाँटीमा अपठेरो महसुस हुने, दुर्गन्ध आउने, मुख गनाउने, निल्न गाह्रो हुने तथा बोलीमा समेत फरक हुने गर्छ । परीक्षण गर्दा टन्सिलहरु आफ्नो आकारप्रकारभन्दा ठुला हुन्छन् र बढी रातो देखिन्छन् ।
स्वास्थ्य

Comments