विनिमय दर (अङ्ग्रेजी: Exchange Rate) भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ ।[१] दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ ।
उदाहरणको लागी नेपालमा अमेरिक डलको विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ ।
नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण नेपाल राष्ट्र बैंकले गर्दछ ।
नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार
एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४६ पैसा र विक्रिदर २७ रुपैयाँ ६२ पैसा रहेको छ ।27.46
27.62
त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ २८ पैसा र विक्रिदर २८ रुपैयाँ ४५ पैसा छ । 28.28
28.45
युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ०४ पैसा र विक्रिदर २८ रुपैयाँ २० पैसा तोकेको छ ।28.04
28.20
मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ३१ पैसा र विक्रिदर २४ रुपैयाँ ४६ रहेको छ । 24.31
24.46
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २४ पैसा र विक्रिदर ९ रुपैयाँ ३० पैसा रहेको छ 9.24
9.30
एक कुवेती दिनारको एकको खरिददर ३ सय ३९ रुपैयाँ ९८ पैसा छ भने विक्रिदर ३ सय ४१ रुपैयाँ ९६ पैसा रहेको छ । 339.98
341.96
एक बहराइन दिनारको खरिददर २ सय ७२ रुपैयाँ ४७ पैसा र विक्रिदर २ सय ७४ रुपैयाँ ०६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Comments
Post a Comment