बैबाहिक जीवनको शुरुवातमा जोडीहरुमा जुन यौनिक उत्साह देखिन्छ । त्यो विस्तारै कम हुँदै जान्छ । र यही यौन उदासिनताका कारण कतिपय जोडीमा असन्तुष्टी बढ्दै जाने र सम्बन्ध नै विग्रने समेत हुन्छ ।
खासमा यौन चाहाना कम हुँदै जानुमा शरीरमा विशेष हर्मोनको कमी मुख्य कारण रहेको चिकित्सकहरु बताउँछन् ।यदि खानामा निम्न कुराहरुलाई नियमित समावेश गर्नु भो भने तपाइँको यौन क्षमता सधै सन्तुलित रहन्छ । जानिराखौं यौन इच्छा बढाउने खानाहरुः
१. खरभुजाः खरभुजा यति उपयोगी हुन्छ भन्दा तपाइँलाई अचम्म लाग्ला । तर यसले भियाग्राले भन्दा कम प्रभावकारी काम गर्दैन । खरभुजामा सिट्रयूलाइन नामक तत्व हुन्छ जसले शरीरमा रक्तसञ्चार बढाउँछ र कामेच्छा पनि वृद्धी गर्छ ।
२. खुर्सानीः हरियो, रातो वा कालो खुर्सानी नियमित सेवन गर्नाले सेक्स ड्राइभलाई सँधै ताजा राख्छ । खुर्सानीको सेवनले शरीरमा एण्डोर्फिन नामक रसायन बढ्छ र यौन चाहाना पनि सँधै ताजा रहन्छ । यौनिक क्षमता बढाउन खुर्सानी उपयोगी हुने चिकित्सकहरुको भनाइ छ ।
३. रेड वाइनः शोधकर्ताहरुका अनुसार रेडवाइन पनि यौन क्षमता वृद्धीका लागि उपयोगी छ । यसले महिलामा कामेच्छा बढाउँछ भने मांसपेसीमा हुने तनाव कम गर्छ । यसले मुड फ्रेस राख्ने र रक्त सञ्चार बढाउने हुँदा सेक्स ड्राइभका लागि अत्यन्तै उपयोगी छ ।
४. बटर पपकर्नः नौनी हालेको पपकर्नको सेवनले पनि यौन क्षमतालाई कायम राख्ने अध्यनले देखाएको छ । यसले यौन क्षमता बढाउन सहयोग पुग्ने चिकित्सकहरु बताउँछन् ।

Comments
Post a Comment