कमल सरगम
काठमाण्डौ
शुभारम्भ म्यूजिक प्रालिको प्रस्तुतिमा बहुचर्चित लोकदोहोरी गायिका बिष्णु माझी र गायक खेम सेंचुरीको सुमधुर आवाजमा बिपेस घिमिरेको लोकदोहोरी गीत
“खुसीको के अर्थ”चर्चाको सिखरमा छ।बिपेश घिमिरेको शब्द र नेत्र अर्यालको लय सृजनामा बजारमा आएको गीतमा अभिनय चर्चित मोडल सम्पदा बानिया र बिपेश घिमिरेको रहेको छ ।
गीत एक समय अत्यन्तै चर्चामा थियो र अहिले पनि उतिकै चर्चामा रहेको छ ।

Comments
Post a Comment