कोरियन वन सक्तिशाली रियाल,रिंगिट,दिर्हामको मूल्य कमजोर


कोरियन वन सक्तिशाली रियाल,रिंगिट,दिर्हामको मूल्य कमजोर


विनिमय दर (अङ्ग्रेजी: Exchange Rate) भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ ।[१] दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ । उदाहरणको लागी नेपालमा अमेरिक डलको विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण नेपाल राष्ट्र बैंकले गर्दछ ।
नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार
एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४९ पैसा र विक्रिदर २७ रुपैयाँ ६५  पैसा रहेको छ ।27.49
27.65
त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ३१ पैसा र विक्रिदर २८ रुपैयाँ ४८ पैसा छ । 28.31
28.48

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ०७ पैसा र विक्रिदर २८  रुपैयाँ २३ पैसा तोकेको छ ।28.07
28.23

मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ३७ पैसा र विक्रिदर २४ रुपैयाँ ५१ रहेको छ । 24.37
24.51
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २७ पैसा र विक्रिदर ९ रुपैयाँ ३३ पैसा रहेको छ 9.27
9.33
एक कुवेती दिनारको एकको खरिददर ३ सय ४0 रुपैयाँ ६५ पैसा छ भने विक्रिदर ३ सय ४२ रुपैयाँ ६३ पैसा रहेको छ । 340.65
342.63
एक बहराइन दिनारको खरिददर २ सय ७३ रुपैयाँ ०२ पैसा र विक्रिदर २ सय ७४ रुपैयाँ ६१ पैसा रहेको छ । 273.02
274.61
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Comments