युएईबाट आयो दु:खद खबर : रसायनिक धुँवाका कारण नेपाली सहित ५५ जना बिरामी !!साबधानी अपनाउन आग्रह

काठमाडौं, कात्तिक १६ – युएईको सारजहाँमा रसायनिक धुँवाका कारण ५५ जना विदेशी कामदार बिरामी भएका छन् ।


फोहोरमैला व्यवस्थापन गर्ने कम्पनीमा रसायनिक धुँवाले तीन नेपाली, १२ भारतीय र एक जना पाकिस्तानी कामदार बिरामी भएको गल्फ न्युजले जनाएको छ ।

उनीहरुलाई तत्काल उद्धार गरी कुवेत अस्पताल पुर्याइएको र उपचारपछि एक जना बाहेक अरु सबै फर्किएका छन् । उनीहरुमा छाती दुख्ने, घाँटी पोल्ने र सास फेर्न गाह्रो हुने समस्या देखिएको अस्पतालले जनाएको छ ।

साभार इखोजखबर

Comments