बुटवल, १६ कात्तिक । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलले आयजना गरेको दोस्रो राष्ट्रिय औधोगिक प्रदर्शनी कृषि ब्यापार तथा पर्यटन प्रबद्र्धन २०७४ मा विहीबार पनि विभिन्न खेलकुँद तथा सांस्कृतिक कार्यक्रमहरु भएका छन् ।
मेलामा गायिका ज्योति मगरले दर्शहरुलाई उफारिन् । उनले विभिन्न आधा दर्जन गीत गाएर दर्शकहरुलाई नाचाइन् । ज्योतिका गीतमा युवा युवतीहरु झुम्मिएका देखिन्थे ।
गायक शिरिष देवकोटाले विभिन्न रोइला गीत गाएर दर्शकहरुलाई नचाए । गायक बैकुण्ठ महतले पनि गीत गायर दर्शकलाई भरपुर मनोरञ्जन दिएको सांस्कृतिक संयोजक गोविन्द गैरेल बताए ।
विहीबार कुस्ती प्रतियोगिताका सबै खेल सकिएका छन् । कुस्ती प्रतियोगितामा मध्यप्रदेशका पहलमान अजयले वनारसका महलमान सुनीललाई, नवलपरासीका बैजनाथले हरियाणाका हरिहरलाई, पंजावका इमरानले मध्यप्रदेशका सैतानलाई तथा नवलपरासीका मोनुले भारतका अजय र अरविन्दलाई पराजीत गरेका छन् ।
यसैबीच मेलामा विहीबारदेखि खुल्ला भलिवल प्रतियोगितमा पनि शुरु भएको छ । विहीबार आंधिखोला युवा क्लव हङकङ स्याङ्जाको टिमले प्रहरी तालिम केन्द्र बुटवललाई ११÷२५ र १८÷२५ को सोझो सेटमा पराजीत ग¥यो ।
शुक्रबार विहान १० बजेदेखि भलिबलका बाँकी टिमहरुले प्रतिस्पर्धा गर्ने खेल संयोजक नेत्र रुचालले जानकारी दिए ।विहीबार मेलाका अवलोकनकर्ता पनि बढेका छन् ।
२० हजार अवलोकनकर्ताले मेला अवलोकन गरेको प्रचार संयोजक यमलाल मरासीनीले जानकारी दिए । त्यस्तै मेलामा ३ करोडको कारोबार भएको मेला मूल आयोजक समितिका संयोजक खेम श्रीसले जानबारी दिए ।
शुक्रबार मेलामा चार्चित कलाकारहरु रामजी खाँण, मिना निरौला, शिलु भट्राईलगायतको प्रस्तुति रहने संगठनका महासचिव सिताराम रसाईलीले जानकारी दिए ।

Comments
Post a Comment