केहि महिना अघि पोखरामा करेन्ट लगेर घाइते भएका बिष्णु बस्ताकोटीको निधन,१ वर्षको छोराले बाबु देख्न पाएन
नेपाल सरकारको कमजोरी हो कि नेपाल विद्युतका कर्मचारीको लापरवाही हो कि स्थानीयले नै समस्या बारे विद्युत् कार्यलय मा सुचित न् गरेको हुन् ले यस्तो ठुलो दुर्घट्ना हुन्छन । सडक माथि टांगिएको करेन्टको तार एक्कासी गुडिरहेको बाईक माथि खस्दा पोखरा लेखनाथ २० भलाम विष्णु बस्ताकोटी गम्भीर घाइते भए । गत साउन २६ गते पोखरा ११ रानीपौवामा भएको दुःखद दुर्घटना थियो ।
विद्युत प्राधिकरण लगायत सरोकारवाला निकायको गम्भिर लापरबाहीको शिकार उनी बने । बस्ताकोटीलाई दुई दिनपछि मणिपालमा उपचार सम्भव नहुँदा काठमाडौंको ग्राण्डी अस्पताल रिफर समेत गरियो । तर उपचारकै क्रममा साढे दुई महिनापछि उनको निधन भएको छ । बेचारा यो घटना केहि महिना अघिको हो जब पोखरामा करेन्ट लगेर घाइते भएका बिष्णु बस्ताकोटीको निधन,१ वर्षको छोराले बाबु देख्न पाएन

Comments
Post a Comment