यस्तो देखियो लालबाबु पण्डितको मनोनयन दर्ता, कहाँबाट लड्दैछन् चुनाव ? (फोटो फिचर)

विराटनगर, १६ कात्तिक । नेकपा एमालेका चर्चित नेता लालबाबु पण्डितले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभाका लागि मोरङ क्षेत्र नम्बर ६ मा बाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार पण्डितले विहिबार दिउँसो निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।

पण्डितको मनोनयन दर्तामा एमालेका प्रमुख सचेतक भानुभक्त ढकाल, माओवादी केन्द्रका तर्फबाट आपूर्ति मन्त्री रहेका शिवकुमार मण्डल लगायत एमाले र माओवादी कार्यकर्ताको उल्लेख्य सहभागिता थियो ।

हेर्नुस् तस्वीरः


Comments