तपाई घरबाट कुनै नयाँ शुभ कामको लागि जाँदै हुनुहुन्छ भने बाटोमा यी यस्ता चिज तपाईले देख्नुहुन्छ भने कामको लागि शुभ मानिन्छ ।
१. गर्भवती महिला
नयाँ कामको लागि जाँदा कहि कतै गर्भवती महिलासंग तपाईको भेट हुन्छ भने यसलाई शुभको लक्षण मानिन्छ ।
२. सोह्रश्रृंगारमा सजिएकी युवती
कुनै काममा निस्कदाँ सोह्रश्रृंगारमा सजिएकी युवती तपाईको अगाडि आई बोलाउछिन् भने यसलाई पनि शुभ साइतको रुपमा लिईन्छ ।
३. पानी बोकेको महिला
नयाँ कामको लागि तपाई जाँदै गर्दा यदि बाटोमा पानी बोकेको महिला तपाईसंग भेट हुन्छ भने यस्लाई पनि शुभ र सफलताको संकेत मानिन्छ ।गज्जबकोकोअनलाईन

Comments
Post a Comment