अहिलेका चर्चीत नायक तथा मोडल पल शाह एक अभिनेता मात्र न भयर एक समाजसेबी पनी हुन्।
उनले आफ्नो चलचीत्र को केही कमाई अनानाथ आश्रम को लागी सहयोग गर्दै आईरहेका छन् ।
अहिलेका युवा पुस्ता माझ सारै नै चर्चीत बनेका पल शाह आफ्नो छुट्टै ब्याक्त्तीयो ले पानी धरै नेपलिक्प मन मन मा बस्न सफल छन ।
उनै अभिनेता पल शाहको तेश्रो चलचित्र ‘जोनी जेन्टलम्यान’ भदौ ३० गते शुक्रबारबाट प्रदर्शनमा आएको छ। म्युजिक भिडियोस्टार पल शाहले ‘नाइँ न भन्नु ल ४’ चलचित्रबाट डेव्यु गरेका थिए।
दोश्रो चलचित्र ‘म यस्तो गीत गाउँछु’ सुपरहिट बनेको पल शाहको तेश्रो चलचित्रले पनि दर्शकको साथ पाईरहेको छ।
शुक्रबार रिलिज भएको चलचित्र जोनी जेन्टलम्यान’ हेर्नको लागि ५-१५ बर्षसम्मका बालबालिकाको एक समुह कुमारी हलमा पुगेको थियो।
यो समुह पल शाहको लागि अलिक बिशेष समुह थियो। बिशेष यसकारण की ती सवै बालबालिका एचआईभी पिडित थिए र पल शाह उनीहरुको रेखदेखमा निकै लामो समयबाट सहयोग गर्दै आईरहेका छन्।
बिदेशमा भएको चलचित्रको कमाईको केहि प्रतिशत सहयोग उनले ती बालबालिकाको पढाइको लागि खर्च गरेका थिए।
उनले यो काम पब्लिसिटीको लागि नभई ती बालबालिकाको भविष्य राम्रो बनोस भन्नका लागि रहेको बताएका छन्।

Comments
Post a Comment