एजेन्सी, भरतीय बलात्कारी बाबा राम रहिम यतिबेला जेलमा आफ्नो गल्तिको सजाय भोगिरहेका छन्। उनलाई बलात्कारको अभियोगमा पक्राउ गरिएको थियो।
भारतीय मिडिया रिर्पोटका अनुसार बलात्कारी बाबाकी प्यारी छोरी भनिने हनिप्रितले बाबाकै छोरालाई कंगाल बनाएकी थिइन्। हनिप्रितले योजनवद्द तरिकाले बाबाका चोर जसमितलाई डुबाएकी थिइन्।
भारतीय संचार माध्यमका अनुसार जसमितले १९९८ मा फादर बिस्कुट नामको एक कम्पनी सञ्चालन गरेका थिए । उनको विस्कुट कम्पनीमा ५० जना कर्मचारीहरुले काम गर्थे।
साथै पछिल्लो समय उनको बिस्कुट कम्पनिले सबैतिर स्थान पाउदै गयो। हनिप्रितलाइ जसमितको प्रगति मन नपर्ने भारतीय एक रिपोर्टले जनाएको छ।
त्यसैले उनले जसमित इन्साको १५ करोड रुपैयाँको कम्पनि आफ्नो नाममा बनाएकी थिइन्। हनिप्रितले पटक-पटक जस्मितलाई बिस्कुट कम्पनि बन्द गर्न निर्देशन दिएपनि जस्मितले मानेका थिएनन्।
हनिप्रितले जसमितको कम्पनीले उत्पादन गरेको बिस्कुटको क्वालिटी नभएको आरोप लगाएकी थिइन्।
बाबा राम रहिमले हनिप्रितलाई साथ दिदै सन् २०१६ मा एमएसजी नामको कम्पनी बनाएर छोराको कम्पनीलाई पनि त्यसैमा मर्ज गराएका थिए।
मर्ज गरेको उक्त कम्पनि हनिप्रितको नाममा थियो। यसरी योजनावद्द तरिकाले हनिप्रित र बाबा राम रहिमले जसमितलाई कंगाल बनाएका थिए।

Comments
Post a Comment