काठमाडौं, कात्तिक १६ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४८ पैसा र विक्रिदर २७ रुपैयाँ ३४ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ३० पैसा र विक्रिदर २८ रुपैयाँ ४६ पैसा छ ।
युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ०६ पैसा र विक्रिदर २८ रुपैयाँ २२ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ३५ पैसा र विक्रिदर २४ रुपैयाँ ५० रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २६ पैसा र विक्रिदर ९ रुपैयाँ ३१ पैसा रहेको छ ।
एक कुवेती दिनारको एकको खरिददर ३ सय ४० रुपैयाँ ४४ पैसा छ भने विक्रिदर ३ सय ४२ रुपैयाँ ४२ पैसा रहेको छ ।
एक बहराइन दिनारको खरिददर २ सय ७३ रुपैयाँ १३ पैसा र विक्रिदर २ सय ७४ रुपैयाँ ७२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Comments
Post a Comment