कुनै समय नेपाली चलचित्रमा अभिनय गरेर तहल्का पिटेकी नायिका विपना थापा वैबाहिक बन्धनमा बाँधिए लगत्तै चलचित्र नगरीबाट टाढिइन् ।
भारतीय नागरिक आँशुतोष भारद्धाजसँग विवाह गरे लगत्तै भारत छिरेकी विपना अहिले पनि भारतको मथुरामै बस्छिन् । आँशुतोष व्यवसायी हुन् ।
विवाह पछि विपना एक छोरा कुशाग्रकी आमा बनेकी छिन् । जन्मभूमि, अप्सरा, नाता रगतको, आगो, तँ त साह्रै बिग्रिस नी बद्रि, मामा भान्जा, मीतिनी, शहिद गेट, ख्यालख्यालैमा लगायत दर्जनौँ चलचित्रमा जिवन्त अभिनय गरेकी यि सुन्दरी नायिका विपनाले बेलाबेलामा आफ्ना गतिबिधिहरु सामाजिक संजाल मार्फत आफ्ना फ्यानलाई अपडेट गराए पनि ।
उनी सामाजिक संजालमा अन्य नायिकाहरु जस्तो सक्रिय छैनन् । उसो त नेपाली नायीका हरु उनीहरुको बीबाह पश्चात कमै नै देखीन्छन ।जसको उधाहरण बीपना भन्दा अगाडीका धरै नायीका हरु जल साह लगयात दर्जनौ नाईका हरु छन ।
मनोरंजन

Comments
Post a Comment