फेरी आए बद्री, सै पनि बामपंथी मै पनि बामपंथी (हेरौं भिडियो)फेरी आए बद्री, सै पनि बामपंथी मै पनि बामपंथी (हेरौं भिडियो)फेरी आए बद्री, सै पनि बामपंथी मै पनि बामपंथी (हेरौं भिडियो)फेरी आए बद्री, सै पनि बामपंथी मै पनि बामपंथी (हेरौं भिडियो)भीडीयो हेर्न तलको लिंक मा जानुहोस
https://www.youtube.com/watch?time_continue=112&v=EmLKBRFFP3A
अन्य समाचार
माओवादीबाटै निर्वाचनमा महिला र दलित न्यून !
कात्तिक १७ । संविधानमा आरक्षण सिटमध्ये ३३ प्रतिशत महिला र ११ प्रतिशत दलित हुनुपर्ने व्यवस्था छ । तर, राजनीतिमा समानुपातिक प्रतिनिधित्वको सबैभन्दा बढी वकालत गर्ने माओवादी केन्द्रले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा दलित र महिलालाई त्यति धेरै प्राथकिमता दिएको छैन । माओवादीले प्रतिनिधिसभा निर्वाचनमा आरक्षण सिटलाई बेवास्ता गर्दै दलित र महिलाको संख्या न्यून उठाएको छ ।
पहिलो चरणको प्रतिनिधिसभा निर्वाचनमा माओवादीबाट दलित उम्मेदवार शून्य छ । दोस्रो चरणमा हुने प्रतिनिधिसभा निर्वाचनमा सिरहा २ बाट सुरेशचन्द्र दासलाई उठाएको छ । पहिलो चरणको प्रतिनिधिसभा निर्वाचनमा माओवादीले कमला रोकालाई मात्र महिला उम्मेदवार बनाएको छ । उनलाई पूर्वी रुकुमबाट प्रतिनिधिसभा निर्वाचनमा उठाइएको थियो ।
दोस्रो चरणको प्रतिनिधिसभा निर्वाचनमा माओवादीबाट तीनजना महिला उम्मेदवार बनेका छन् । ललितपुर ३ बाट पम्फा भुसाल, पर्सा ४ बाट उर्मिला अर्याल र कञ्चनपुर १ बाट विना मगर प्रत्यक्षमा उम्मेदवार बनेका छन् ।
प्रदेश सभामा पनि दलित र महिलाको सहभागिता निराशाजनक
प्रदेश सभामा माओवादीबाट दलित दुईजना उम्मेदवार बनेका छन् । पहिलो चरणमा माओवादीले पश्चिम रुकुम (ख)बाट रातु कामीलाई प्रत्यक्षमा उठाएको छ । दोस्रो चरणमा हुने निर्वाचनमा काठमाडौं ३ बाट रुद्र बराइलीलाई उम्मेदवार बनाएको छ ।
दलितको तुलनामा प्रदेश सभामा महिला सहभागिता धेरै छ । पहिलो चरणमा माओवादीले गोरखा २ (क) बाट कमला नहर्की, नुवाकोट १ (क) बाट राधिका तामाङ र बझाङ (ख)बाट देवकी मल्ल उम्मेदवार बनेका थिए ।
दोस्रो चरणको प्रदेश सभामा माओवादीबाट सातजना महिलाले टिकट पाएका छन् । जसमा उदयपुर २ (क) बाट भेषकुमारी राउत, मोरङ ३ (क) बाट गीता तिमल्सिना, बारा ३ (क) बाट ज्वालाकुमारी साह र मकवानपुर २ (क) बाट कुमारी मोक्तान छन् । यसैगरी, ललितपुर १ (क) बाट लालकुमारी पुन, तनहुँ २ (क) बाट आशा कोइराला र बाँके २ (क) कमता खटिक छन् ।
यी हुन् समानुपातिकबाट प्रत्यक्ष भिडन्तमा आएका कांग्रेस नेता
कात्तिक १७, २०७४ काठमाडौं : गत संविधानसभा निर्वाचनमा समानुपातिकबाट सांसद बनेका गोपालमान श्रेष्ठ स्याङ्जा २, डा. प्रकाशरण महत काठमाडौं ५, डा. मीनेन्द्र रिजाल मोरङ २, सीता गुरुङ तेह्रथुम, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४, प्रदीप गिरी सिरहा १, आनन्द ढुंगाना धनुषा १, महेन्द्र यादव धनुषा ४, महालक्ष्मी उपाध्याय मकवानपुर २, अम्बिका बस्नेत काठमाडौं ३ र आरजु राणा कैलाली ५ बाट उम्मेदवार बनेका छन् । यी हुन् प्रदेश सभामा चर्चित अनुहार नेविसंघका तीन पूर्वअध्यक्ष प्रदेश सभाका उम्मेदवार बनेका छन् ।
केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र गोविन्द भट्टराई तनहुँ २ (क), भट्टराई तनहुँ १ (क)बाट उम्मेदवार बनेका हुन् । पूर्वअध्यक्ष रञ्जित कर्णले सप्तरी २ (क) प्रदेश सभामा टिकट पाएका छन् । अर्का पूर्वअध्यक्ष महेन्द्र शर्मा बर्दिया २ को प्रदेश सभाबाट सिफारिस भए पनि टिकट पाउनबाट वञ्चित रहे । कांग्रेस केन्द्रीय सदस्य श्याम घिमिरेले सिन्धुली १ (ख) र केन्द्रीय सदस्य जीवन परियारले कास्की १ (क)बाट टिकट पाएका छन् । कांग्रेसबाट प्रदेश सभामा उठेका चर्चित अनुहारमा लोकेश ढकाल काठमाडौं २ (क), इन्द्र बानियाँ मकवानपुर २ (ख), धु्रव वाग्ले तनहुँ २ (ख)बाट उम्मेदवार बनेका छन् ।
यस्तै, गणेश लामा काभ्रे १ (क) र मीनकृष्ण महर्जन ललितपुर १ (ख) बाट प्रदेश सभामा उठेका छन् । फेरि कांग्रेसमा सक्रिय दमननाथ ढुंगाना पूर्वसभामुख दमननाथ ढुंगाना २३ वर्षपछि चुनावी मैदानमा ओर्लेका छन् । कांग्रेसले भक्तपुर २ बाट ढुंगानालाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको हो । सो क्षेत्रमा उनको प्रतिस्पर्धा वाम गठबन्धनका महेश बस्नेतसँग हुँदै छ । ढुंगाना ०४८ मा भएको संसदीय निर्वाचनमा काठमाडौं २ बाट निर्वाचित भएपछि सभामुख भएका थिए । ०५१ मा भएको मध्यावधि निर्वाचनमा पराजित भएपछि ढुंगाना कांग्रेसको राजनीतिमा निष्क्रिय भएका थिए । कांग्रेस राजनीतिमा निष्क्रिय रहे पनि उनी मानवअधिकार, नागरिक समाजका नेताका रूपमा सक्रिय रहँदै आएका थिए ।
ढुंगानाले कम्युनिस्टहरू गठबन्धन बनाएर लाग्दा कांग्रेसले पनि लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउन आफ्नो भूमिका पुनः खोजेको बताए । ‘पहिले सक्रिय थिएँ । तर बीचमा दलको सक्रिय कार्यकर्ता भएर राजनीति गरिनँ,’ ढुंगानाले नयाँ पत्रिकासँग भने, ‘वाम गठबन्धन एकातिर भएका वेला कांग्रेस र पार्टी सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक गठबन्धनलाई प्रभावकारी बनाउन, विस्तारित गर्न र अझै बलियो बनाउन मलाई पनि सम्झिएपछि म सहमत भएँ र उम्मेदवार बनेँ ।’

Comments
Post a Comment