काठमाडौं । धुर्मुस – सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको नयाँ बस्तिका लागी सहयोगी हातहरु जुट्ने क्रम जारी छ ।
यसैबिच रौतहटको चन्द्रपुर नगरपालिका रहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि स्थानीय रिक्सा चालकले सहयोग गरेका छन्।
रिक्सा चलाएर आफ्नो परिवार धान्दै आएका रिक्सा चालक केदारप्रसाद तिमल्सिनाले फाउण्डेसनलाई पाँच बोरा सिमेन्ट सहयोग प्रदान गरेका हुन्।
दैनिक तातो घाममा रिक्सा चलाएर पाँच जनाको परिवार पाल्ने केदारप्रसादले धुर्मुस सुन्तलीको निस्वार्थ कर्म देखेर आँफुले सहयोग गरेको बताए ।

Comments
Post a Comment