यस्तो कुण्डली छ भने तपाईको डिभोर्स हुने सम्भावना उच्च हुन्छ (जान्नुहोस )

एजेन्सी । हरेक युवक आफ्नो पत्नी सुन्दर होस् भन्ने चाहान्छन् । ज्योतिषका अनुसार यस्तो सम्भव रहेको छ । यदी कसैको जन्म कुण्डली शुक्रको सप्तम स्थानमा रहेको छ भने यस्तो सम्भव रहेको छ ।

शुक्र विवाहका लागि निकै महत्वपुर्ण हुन्छ । यदी कसैको शुक्र कमजोर रहेको छ भने उसको वैवाहिक स्थिति सदा असहज अवस्थामा बित्नेछ ।

यस्तो अवस्थामा विद्धान ज्योष्तिषीहरुको सल्लाह लिनु राम्रो मानिन्छ । यदी जन्म कुण्डलीको सप्तम स्थानमा मंगल, शनि, राहु, केतु वा सुर्य मा एउटा ग्रह पनि रहेको छ भने चिन्ता लिनु पर्दैन ।
त्यो यसकारण कि जबसम्म सुर्य मकर वा तुला राशिमा नहोस् ।

मंगल पनि यदी मेष, वृश्चिक, धनु, मकर र मीनमा रहेको छ भने विशेष हानी भने हुँदैन । यदि कर्कट, तुला, मिथुन, कन्या राशीको मंगल सप्तममा रहेको छ भने मांगलिक योगको साथसाथै तपाईको श्रीमतीसँगको सम्बन्ध निकै नराम्रो हुनेछ । जब यस्तो खाले कुण्डली बन्छ भने त्यस्तो कन्यासँग विवाह नगरेकै राम्रो ।

त्यस्तै राहु सप्तम भावमा रहेको छ भने यसको अर्थ श्रीमती र तपाई अलग्गिएर बस्नुपर्ने हुन्छ ।

यो कुण्डली यदी निकै प्रबल रहेको छ तथा राहु र सुर्य साथमा मिलेको छ भने तपाईका डिभोर्स हुने सम्भावना निकै उच्च हुन्छ ।


Comments