काठमाडौं, १५ कात्तिक । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
उनका अनुसार पट्रोल अब प्रतिलिटर १०० रुपैयाँ, डिजेल र मट्टितेल लिटरको ७५ रुपैयाँ ५० पैसा कायम भएको छ । एलपीजी ग्यासको प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतार चढाव अन्तर्गत नेपालमा पनि मूल्य बढाइएको निगमले जनाएको छ ।
नयाँ मूल्यको सूची:
पेट्रोल -१००
डिजेल -७५.५०
मट्टीतेल – ७५.५०
ग्यास – १३५० (प्रतिसिलिन्डर)

Comments
Post a Comment