काठमाडौं, १७ कात्तिक । नेपाली सेनाका रथी पूर्णचन्द्र थापा भावी प्रधानसेनापति बन्ने निश्चित भएको छ ।
बलाधिकृत रथी (लेफ्टिनेन्ट जनरल) बलदेवराज महतले विहिबार उमेर हदका कारण अनिवार्य अवकाश पाएसँगै थापालाई सेनापति बन्ने बाटो खुलेको हो ।
हालका प्रधानसेनापति राजेन्द्र क्षत्रीपछिको मर्यादाक्रममा रहेका बलदेवराजले अवकाश पाएसँगै उनको स्थान थापाले लिएका हुन् ।
अब क्षत्रीको अवकाशपछि थापा मर्यादाक्रममा प्रधानसेनापति बन्ने निश्चित भएको हो । प्रधानसेनापति क्षत्रीले २४ भदौ २०७५ मा अवकास पाउँदैछन् ।

Comments
Post a Comment