नेपाली चलचित्र जगतमा छिर्ने हिरोइन बन्ने सुनौलो अवसर (विस्तृत जानकारी सहित)

सामाजिक संजालमा आउने, फेमस हुने, सबैले नामले मात्र पनि चिन्ने यो आजको पिडि न् भएर सदियो देखि नै धेरै जसो को सपना हुन्छ । तर कोहि कोहि मात्र हुन्छन जस्ले आफ्नो मन्जिल सम्म पुग्न सफल हुन्छन ।

अनि आजको युगमा मोड्लिंग सबैभन्दा सजिलो तरिका छ । जस्मा छिटै नै धेरै नाम कमाउन सकिन्छ । तर मोड्लिंग मा छिर्नु पनि कुनै सिफारिस अथवा चिनजान हुन् जरुरी मानिन्छ ।



तर अहिले यस्तो छैन आफ्नो किस्मत आफ्नै कलाले आफै बनाउने सुन्हरा अवसर हाम्रै घर दैलो मा आएको छ ।

अब मोड्लिंग फिल्डमा जाने हरुले  सपना मात्र हेरेर केहि हुन्न अब उठ्नुहोस् । अनि अघि बढेर आफुलाई एउटो मौका दिनुहोस् । सफल भए धेरै न् भएनी आंकलन गर्नुहोस् कि हजुरमा कहाँ के कमी रहिछ अनि त्यो कमी लाई पुरा गरेर अघि बढेर कामयाब हुनुहोस् ।

Comments