मलेसियामा अबैधानिक काम गर्दै आएकि एक नेपालि चेली को मृत्यु पछिल्लो समय नेपाली हरु को वैदेशिक रोज्गारी को गन्तब्य बन्दै गरेका मुलुक हरु मा वैदेशिक रोज्गारी को सिलसिला मा पुगेका
नेपाली श्रमिक को मृत्यु हुने क्रम बढेको विभिन्न तथ्यांक मा हेर्न र सुन्न पाइन्छ। केही समय अगाडी वैदेशिक रोजगारी को प्रमुख गन्तव्य बनेको
मलेसिया मा पनि यो क्रम दिन प्रतिदिन बड्दो छ। अचानक बेहोस भएर कतै त कतै कतिपय रोजगारदाताले भनेको सेवा सुबिधा नदिदा
अबैधानिक रूपमा काम गर्दा विभिन्न रोग का कारण मृत्यु हुने गरेको पाइएको छ।
काभ्रेपलान्चोक गोठपानी ८ कि अन्जु चौलागाइ बिगत २० महिना पहिले मोण्टेज ओभरसिज प्रा०लि बाट मलेसिया को पेनाङ स्थिति precico electronics (m) SDN BHD इलेक्ट्रोनिक कम्पनी मा श्रमिक को रूपमा आएकी थिइन।
कम्पनी को काम मन नपरेको बताउदै नेपाल बाट आएको ९ महिना नबित्दै अबैधानिक रूपमा काम गर्न थालेकी उन्को मलेसिया मा मृत्यु भएको छ ।
अबैध रुप मा कान गर्दै आएकी चौलागाईं को शव मलेसिया स्थित केलाङ हस्पिटल मा रहेको रोजगारदाता कम्पनी ले आफू ले केही गर्न नसक्ने भन्दै मृतक को राहदानी दूतावास मा बुझाइदिएको
र दूतावास बाट पनि सबै कागजात तयारी रहेको आर्थिक अभाव का कारण सब नेपाल पठाउन नसकिएको दूतावास स्रोत ले जनाएको छ
श्रोत :तिलोचन गौतम को फेस्बुक बाल बाट साभार

Comments
Post a Comment