गुन्डा नाईके अभिषेक गिरि उस्को गल फ्रेन्ड सहित अन्य गिरिको ग्रुप लाई यसरी प्रहरीले गिरफ्तार गर्यो भिडियो सहित।
एक युबतिले सुरिलो आवाजमा भन्छिन आचुत जी एउटा जरुरी काम पर्यो के तपाईं एकछिन को लागि आउनुहुन्छ ? भेट्न गए तर भेट्न गएपछी समातेर नाङ्गो बनाइयो र् तस्बिर खिचियो र नाटकीय रुपमा पैसा लुटियो। हेर्नुहोस
अन्य समाचार
रक्सीको होर्डिङ बोर्ड राख्न खोज्दा तीनजनालाई करेन्ट लागेपछि…
दाङ। घोराही उपमहानगरपालिका तुलसीपुर चोकमा आज रक्सीको होर्डिङ बोर्ड राख्न खोज्ने तीन जना करेन्ट लागेर घाइते भएका छन्।
सिङ्नेचर ब्राण्डको रक्सीको प्रचार बोर्ड राख्न खोज्दा दीपज्योति इन्टरप्राइजेजमा कार्यरत गोविन्द भण्डारी, ललित सेजवाल र दीपेन्द्र श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
घाइते तीनमध्ये भण्डारीको अवस्थामा गम्भीर भएकाले उपचारका लागि बुटवल पठाइएको र अन्य दुईजनाको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
अर्जेन्टिनामा भेटियो अर्कै ग्रहको प्राणी, प्रहरीकै उड्यो होश
एजेन्सी। अर्जेन्टिनामा पृथ्वीबाहिर अर्कै ग्रहमा बस्ने प्राणी (एलियन) भेटिएको छ । यो प्राणाीले प्रहरीको समेत होसहवास उडाइदिएको छ । गस्तीमा गएका प्रहरीले उक्त एलियनको फोटोसमेत खिचेका छन् ।
अर्जेन्टिनाको पाक्र्यु मिट्रेमा भएको एक जंगलमा विचित्रको प्राणी भएको सूचना पाएपछि प्रहरी त्यहाँ गएको थियो । प्रहरीले यहाँ पुगेर छानबिन गर्दा जंगलमा केही विचित्रको कुरा भएको महसुस गरे । यतिबेला एकजना प्रहरीले आफ्नो क्यामेरा अन नै राखेका थिए । यत्तिकैमा प्रहरीको अगाडि एउटा विचित्रको प्राणी निस्कियो । एक जना प्रहरीका अनुसार उनीहरु जंगलको बीचमा पुग्दा एउटा प्राणी निस्कियो । यो पूर्ण रुपमा एलियनजस्तै थियो । यसलाई देखेर गस्तीमा गएका प्रहरीहरु पनि डराए ।
यो प्राणीलाई सबैभन्दा पहिले बच्चाहरुले देखेका थिए । त्यहाँ खेल्दै गर्दा बच्चाहरुले यो विचित्रको प्राणीलाई देखेपछि डराएर भागेका थिए । बालबालिकाले अरुलाई यसबारे सुनाएपछि प्रहरीमा खबर गरिएको थियो । त्यसपछि प्रहरीले यहाँ जंगलमा खोजी सुरु गरेको थियो । प्रहरीले पनि यो कुनै मानिस वा पेथ्वीको प्राणी नभएको विश्वास गरेका छन् । अन्य ग्रहका प्राणी र युएफओको विषयमा अनुसन्धान गर्दै आइरहेका शोधकर्ता बैज्ञानिक माल्कम रबिन्सनले यो घटनापछि हामीले अन्य ग्रहका प्राणी बेलाबेला पृथ्वीमा आउने कुरालाई विश्वास गर्नुपर्ने बताएका छन् । ‘म आफैं मान्छु यस्ता कुराहरु बेलाबेलामा पृथ्वीमा आउँछन् र यो यसको प्रमाण हो’ उनले भनेका छन् ।

Comments
Post a Comment