नेपालको एक सामान्य कुरा नजान्दा एक भारतीयले गुमाए साढे १२ लाख, के थियो त्यो प्रश्न पुरा विवरण हेर्नुहोस्
नेपालकाे नाम नजान्दा एक भारतीय नागरिकले साढे १२ लाख भारतीय रूपैयाँ गुमाएका छन् । भारतीय टेलिभिजन च्यानल सोनी इन्टरटेन्मेन्ट टेलिभिजनबाट प्रकासाशित कार्यक्रम कौन बनेगा करोडपति नामक क्विज कार्यक्रममा भारतीय एक प्रतिस्पर्धीले नेपालको नाम नजानेपछि उक्त रकम गुमाएका हुन् ।
कार्यक्रमका सञ्चालक अमिताभ बच्चनले प्रतिपर्धीलाई १० औं प्रश्नका रुपमा विक्रम सम्मबत चल्ने देश कुन हो भन्ने प्रश्न सोधेका थिए, जुन २५ लाख भारतीय रुपैयाँ जिताउने प्रश्न थियो । अप्सनहरुमा नेपाल, इन्डोनेसिया, फिजी र चिलीको नाम थियो ।
तर, प्रतिपर्धीले उक्त प्रश्नको जवाफ दिन सकेनन् । उनको सबै सहयोगी विकल्प वा लाइफ लाइनहरुको प्रयोग भइसकेको थियो । र, उनले १२ लाख ५० हजारको ९ औं प्रश्नबाटै कार्यक्रमबाट बाहिरिने निर्णय लिए । जबकी, उनले कार्यक्रमबाट बाहिरिने निर्णय गरिसकेपछि नेपाल भन्ने जवाफ नै दिए ।
उनको साढे १२ लाख भारतीय रुपैयाँ गुम्यो ।
भारतवर्षको एक राज्यका राजा विक्रमादित्यको नामबाट शुरु भएको विक्रम सम्बत नेपालमा र भारतका केही भूभागमा प्रयोगमा रहेको छ ।

Comments
Post a Comment