डिआइजीको अचम्मको डंका.::सामाजीक संजालमा हीरो कहलीएका रमेश खरेल कतै जीरो हुने त होईनन्(हेर्नुहोस उनको यस्तो ....
काठमाडौं, १५ कार्तिक । डिआइजीले फेरि पनि सेलिब्रेटी बन्न फेसबुकबाट राजधानीमा फण्डा निकालेपछि पुलिस हेडक्वार्टरलाई दुख भएको छ ।
संयुक्त राष्ट्रसंघीय मिसनमा तोकिएको अवधी पुरा नगरी घुमफिरमा निस्किएका रमेश खेरेल न मिसनमा छन् न संगठनको ड्युटीमा । तर, उनले फेसबुकमा स्ट्याटस र केही अनलाइनमा समाचार हाल्न लगाई हल्ला पिटेपछि उनको अराजकताक देखेर हेडक्वार्टर हैरान भएको हो ।
नेपाल प्रहरीबाट खटिएर सुडानको डार्फरस्थित संयुक्त राष्ट्रसंघीय मिसनमा पि–४ (फिल्ड कमान्डर) रहेका उनी एक महिनाभन्दा लामो समयदेखि प्रहरी हेडक्वार्टरको सम्पर्कमा छैनन् ।
यता, प्रहरी प्रवक्ता मनोज न्यौपाने हैरान भएका छन् । उनीबारे सोध्नेले दिनैपच्छिे फोन गर्दा भन्ने गरेका छन्, ‘उहाँको बारेमा हेडक्वार्टरलाई केही पनि थाहा छैन् ।’
उनी एक वर्षको लागि मिसनमा खटिएका हुन् । अवधी पुरा भएपछि थप अवधीकालागि उनले निवेदन दिए । संयुक्त राष्ट्रसंघको प्रवधानअनुसार सम्बन्धित कमाण्डरले इच्छा गरेमा ६ महिनासम्म अवधि थप्न सकिन्छ । सोही प्रावधानअनुसार उनले पाँच महिना पहिला अवधि थपको लागि निवेदन दिएका थिए । जनआस्था साप्ताहिकमा खबर छ

Comments
Post a Comment