पोखरा । आपतको समयामा पुकारीने नाम हो हे भगवान । जब आपतको बेला मानिस नै भगवानको रुपमा उभिन्छ तब साच्चिनै उ भगवानको ठाउमा नै रहन्छ । एक ठाउमा मात्र होइन हरेका ठाउमा जब समस्या र बिपत्तीको नाम आउछ तब त्यहाँ पुग्छ पहिले त्यहा पुग्छन् अहिलेका भगवान धुर्मुस सुन्तली । मैले यहा आएर धुर्मुस र सुन्तलीलाई भग्वान भनदिए कतै तपाई आपत्तित परेन ?
कलाकारिता गर्दा गर्दै समाजसेवा गर्न सुरु गरेर धेरैको लागि भगवान बन्न पुगेका धुर्मुस सुन्तलिले एक लाइभ कार्यक्रममा आँसु झारेका छन् । आफुमाथि लागेको बिभिन्न आरोपहरुको उत्तर दिदै उनिहरुले आफुमा गलत सोच (कुबुद्धि ) राख्ने सोचाई आएको दिनमा आफु धर्तिमै नरहने बताएका छन् ।
अरुको घर बनाइदिने दौडधूपमा यतिबेला आफ्नै घर बिर्सिएका छन्, । तैपनि उनलाई चैन छैन । चैन यसकारण छैन, उनी जुन उत्साहका साथ बस्ती निर्माणमा पसिना चुहाइरहेका छन्,
त्यस अनुरुप पुग्दो पैसा उठेको छैन । यस भन्दा पहिले २ ओटा नमुना बस्ती सफलता पुर्बक संम्पन्न गरीसकेका सीताराम कट्टेल ,धुर्मुस .ले तेस्रो बस्ती बनाउने योजना बनाएका छन्
तर सोचे अनुरुप सहयोग रकम न उठ्दा भने उनी धेरै चीन्तीत छन्
धुर्मुस-सुन्तली फाउन्डेसनको थैलो जतिजति रित्तिँदैछ, उत्ति नै धुर्मुसको चिन्ताको ग्राफ बढिरहेको छ । निन्द्रा बिथोलिएको छ ।
‘अहिलेको स्थिति हेर्दा पैसा एकदमै अपुग छ’ धुर्मुसले सुनाए, ‘त्यसो भन्दैमा म आफूले दिएको बचन हार्ने छैन । किनभने उहाँहरुले मप्रति जुन आशा र भरोसा राख्नुभएको छ,
त्यसलाई म मर्न दिनेछैन ।’ उनि भन्छन् अहिले सम्पुण पैसा सकीएको छ म मेरो सबै सम्पति बेच्न तयार छु तर गरिबलाई दिएको बोली खेरा जान दिने छैन.यसरी संकटमा परेका छन् धुर्मुस

Comments
Post a Comment