मरेपछि यस्तो हुने रहेछ फेसबुक आईडि ऋचा लाई किन यसो गर्यो फेसबुकले ? सुन्दरतामाचमक भएकी ऋचालाई यो दुनियाले धेरै जोगाउन सकेन ।

भनिन्छ राम्रो मान्छेको आयु छोटो हुन्छ । सायद यस्तै नै भयो ऋचा सेढाईलाई । पढाईमा पनि राम्री अनि सुन्दरतामा पनि चमक भएकी ऋचालाई यो दुनियाले धेरै जोगाउन सकेन ।
प्लस टु को अध्ययन सकेर बसेकी झापा विर्तामोडकी २० वर्षीया ऋचा सेढाइँ आइतबार दिउँसो आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा फेला परे पछि सबै शोक मग्न भए ।

 उनले किन आत्महत्या गरिन भन्ने अहिले सम्म पनि खुल्न सकेको छैन । उनलाई फेसबुकले पनि Remembering मा राखिसकेको छ । सम्बन्धित आईडी प्रयोगकर्ताको मृत्यु भएको प्रमाणित भएपछि फेसबुकले यसो गर्नेगर्छ।

स्थायी घर भएकी २० वर्षीय रिचा सेढाइले आत्महत्या गरेकी छन् । रिचाले आफ्नै घरको कोठामा सलको पासो लगाएर आत्महत्या गरेकी हुन् ।

सामाजिक सन्जालमा निकै सक्रिय रिचा पछिल्ला दिनहरुमा निकै निराशाजनक स्टाटसहरु पोष्ट गर्ने गरेकी थिईन् । आईतबार साझ आत्महत्या गरेकी रिचाले आईतबार बिहान फेसबुकमा आत्महत्या सम्बन्धी पोष्ट शेयर गरेकी थिईन् ।

 यसबारे उनको आफन्तले तयसलाई गम्भीरतापुर्वक नलिएको कारणले पनि रिचाले आफ्नो क्षणिक आवेशलाई नियन्त्रण गर्न सकिनन् र मृत्युको बाटो वरण गर्न पुगिन् ।

उनका पछिल्ला सामाजिक पोष्ट हरु हेर्दा उनी डिप्रेसनको समस्याबाट ग्रसित भएको देखिएको छ । रिचाले चर्चित फेसबुक पेज तथा ग्रुपहरु डब्ल्युआरआर, एमडब्ल्युआरआर लगायतका ग्रुपमा निकै सक्रिय हुदै पोष्ट हरु समेत गर्ने गरेकी थिईन् ।

 उनी नेपालका चर्चित सेलिब्रेटीहरुसँग पनि निकै नजिक रहेको पाईएको छ । उनको मृत्युको खास कारण पत्ता लाग्न नसकेपनि डिप्रेसनको कारण नै उनले मृत्युलाई अगाल्न पुगेको उनलाई नजिकबाट चिन्नेहरुले बताएका छन् । यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सुवास संकल्प,ईटहरी । भनिन्छ राम्रो मान्छेको आयु छोटो हुन्छ । सायद यस्तै नै भयो ऋचा सेढाईलाई । पढाईमा पनि राम्री अनि सुन्दरतामा पनि चमक भएकी ऋचालाई यो दुनियाले धेरै जोगाउन सकेन ।

प्लस टु को अध्ययन सकेर बसेकी झापा विर्तामोडकी २० वर्षीया ऋचा सेढाइँ आइतबार दिउँसो आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा फेला परे पछि सबै शोक मग्न भए । उनले किन आत्महत्या गरिन भन्ने अहिले सम्म पनि खुल्न सकेको छैन । उनलाई फेसबुकले पनि Remembering मा राखिसकेको छ । सम्बन्धित आईडी प्रयोगकर्ताको मृत्यु भएको प्रमाणित भएपछि फेसबुकले यसो गर्नेगर्छ।

Comments