त्रिशुलीमा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३० पुगिसकेको छ । अझै उद्दार कार्य जारी रहेकाले मृतकको संख्या बढ्ने अनुमान सुरक्षाकर्मीको छ ।
बसमा अधिकांश राजविराजबाट छठ मनाएर फर्कनेहरु परेका छन् । अहिले केही घाइते बालबालिकाहरु स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । उनीहरुको रेखदेख गर्ने अभिभावक कहाँ छन् अत्तोपत्तो छैन ।
धादिङबाट हाम्रा सहकर्मी रमेश आचार्यका अनुसार तस्वीरमा देखिएका यी घाइते बच्चाहरु गजुरी अस्पतालमा छन् । उनीहरुहरुको आमा पनि बेपत्ता छिन ।
सप्तरी सिङराही–१ घर बताउने निबिदिता चौधरी र सुबम चौधरी ललितपुरस्थित महालक्ष्मीस्थानमा रहेको मिडल प्वाइन्ट बोर्डिङमा अध्यनरत छन् ।
उनीहरुले आफन्तको खोजी गरिदिन आग्रह गरेका छन् क्रीपाया यी बालीकाको आफन्त को खोजी गर्न मा सहयोग गरी दीनुहुन हार्दीक आग्रह छ

Comments
Post a Comment