पछिल्लो केहि दिन यता कट्रिना कैफ एकपटक फेरी सलमान खानको छाया जस्तै बनेर हिडी रहेकी छिन् । हालै कट्रिना सलमानसंग चलचित्र “टाइगर जिन्दा है” को स्पेशल गीतको शुटिङ्ग गर्नको लागि ग्रिस गएका थिए। तर एयरपोर्टमा कट्रिनाले यस्तो काम गरेकी थिइन जुन देखेर सलमान पनि अचम्ममा परेका थिए ।
वास्तवमा जब कट्रिना फ्लाइटको लागि शटल कार्टमा बस्न लागेकी थिइन तब एक बच्चाले उनको अटोग्राफ लिन आग्रह गर्दा कट्रिनाले उनलाई आफ्नो अटोग्राफ दिएकी थिनन्।
त्यो बच्चाले फेरी एक पल्ट कट्रिनासंग अटोग्राफ दिनको लागि आग्रह गरे तर कट्रिनाले भने त्यो बच्चालाई नदेखेको झैँ गरेकी थिइन् ।
दुईपटक कट्रिनाले त्यस बच्चालाई अटोग्राफ नदिएपछि सलमानले पछाडीबाट आएर बच्चालाई खुसि पारेका थिए । साथै उनले आफ्नो अटोग्राफ पनि दिएका थिए ।

Comments
Post a Comment