नेपाली इन्जिनियर किर्तीबहादुर थापाको नेतृत्वको टिमले युगान्डा अफ्रिकामा बनाएको सडक जसले संसारको .....
नेपाली इन्जिनियर किर्तीबहादुर थापाको नेतृत्वको टिमले युगान्डा अफ्रिकामा बनाएको सडक
कार्तिक १३, काठमाडौ । नेपाल सरकारले नेपालका सामान्य सडक बनाउन समेत ठेक्का बिदेशी कम्पनीलाई दिईरहदा नेपाली इन्जिनियर किर्तीबहादुर थापाको नेतृत्वको टिमले युगान्डामा बनाएको सडकले एक पल्ट सोच्न बाध्य बनाएको छ।
बिकास को गतीमा सारै नै पीछादीएको नेपाल को सन्दर्भ मा नेपाली युवा ईन्जीनीयर हरु ले आफ्नो देशमा रोजगार न पाएको अवस्थामा बिदेशी भुमी मा चमत्कारी काम गर्दैछन ।
बीभीन्न देशमा नेपाली युवा ईन्जीनीयर तथा बैगानीक हरुले सो देशको बिकास मा महत्वपूर्ण योगदान गर्दै आईरहेका छन् ।
तर हाम्रो देशले न बुझेको कुरा एत्रा धेरै युवा सक्ती हरु आफ्नो देशमा हुदा हुदै पानी बिदेश बाट नीकै महँगो कस्ट तीर्छौ यो कुरा हाम्रो राज्य ले बेलैमा बुझ्नु जरुरी छ ।
यसै सन्दर्भ मा हालसालै नेपालका युवा ईन्जीनीयर किर्तीबहादुर थापाको नेतृत्वको टिमले युगान्डामा संसारको ध्यान खीच्ने काम गरे । यो हेर्नुहोस

Comments
Post a Comment