इलाम । इलामकाे ब्यस्त बजारमा गत दुर्इदिन अघी बेवारिसे अवस्थामा फेला परेकाे मृत शिशुकाे बिषयमा प्रहरीले अनुशन्धान गरिरहेपनि जन्माएर फाल्ने काे हाे पत्ता लगाउन सकेकाे छैन ।
इलाम नगरपालिदका ७ (इलाम वजार) मा सडक नजिकै घाँसवारीमा सो शिशु फेला परेको थियाे ।घाँस काट्न गएका एक स्थानियले शिशु देखे पछि प्रहरीलाई खवर गरेको र प्रहरीले कानुनी प्रक्रिया पुरा गर्दै इलाम अस्पताललाई सो शिशु बुझाएको थियाे ।
बाहिर कतै जन्माएर सो ठाउँमा फलिएको हुन सक्ने प्रहरीको अनुमान छ । शिशु मृत अवस्थामा फेला परेको थियाे ।आजभोली धेरै जसो कुमारी आमा हरुले यस्तो प्रक्रीतीको अपराध गर्ने गरेको पाईएको छ।
तर यो हत्या कसले गर्यो भन्ने कुराको जानकारी कहीकतै बाट आएको छैन । प्रहरीले अपराधी जो सुकै र जहा भएपनी कानुन र प्रहरीको हात बाट धेरै दीन लुमन नसक्ने जनाएको छ ।

Comments
Post a Comment