सीधा कुरा का रबि लामिछ्ने सम्म पुराउन सक्दो शेयर गरौ !!!! फेसबुकमा हिरो पल्टिनेले आफ्नै श्रीमती लाइ दिन्छन चरम यातना : देवरले घाटी रेट्ने ससुराले लौरोले कोखो भाच्ने!! पिडित चेलीले मुख खोलिन भिडियो !!

काठमाडौं । पति विदेशमा पत्नी स्वदेशमा । पति नहुँदा पत्नीले अर्कैसँग माया साट्ने र भएको सबै पैसा गहना गुटमुट्याएर भागेका कैयन घटना छन् हाम्रो समाजमा ।

 तर यदाकदा यस्ता पनि पति हुँदा रहेछन् जो पत्नीलाई भन्छन्, ‘म कृष्ण हुँ । धेरै गोपिनी खेलाएर हिँड्छु । लाइफमा यसै गरी गर्ने हो मस्ती ।

’ पत्नीलाई मात्रै होइन आफ्नै बावु काट्न खोज्ने वैदेशिक रोजगारीमा गएका युवा हुन्, कृष्णप्रसाद आचार्य ।६५ सालमा सुशीला पाण्डेसँग मागी विवाह गरेका चितवनका कृष्णका एक छोरा पनि छन् । पत्नी सुशीलाका अनुसार उनी छोरालाई पनि वास्ता गर्दैनन् ।

 उनले भन्ने गर्थे, ‘मैले कमाएकोले मेरो बाबुलाई हुँदैन । मेरो छोराले कमाएको पनि मलाई हुँदैन । जीन्दगी रिल्याक्स गर्ने हो ।

मलेसियाका जस्ता माया गर्ने आइमाइ संसारमा पाइँदैन । म बाहिर हेर्दा धेरै राम्रो देखिन्छ । तर मेरो चारगाउँमा म जस्तो हरामी कोही छैन ।

 छोरोलाई पाल्ने कुनै धनी मान्छे भेटियो भने दिनू । छोरालाई पढाउन आवश्यक छैन । डन बनाउनु पर्छ ।’फेसबुकमा हिरो पल्टेर फोटो खिच्दै पोस्ट गर्ने कृष्ण वास्तवमा कस्ता पति, पिता, छोरा हुन्

सगरमाथाकी छोरीले नेपालको सडक यसरी हल्लाइन : झापामा हत्या गरिएको बालकलाइ न्याय दे ! 


सामाजिक संजालमा विभिन्‍न विषयमा अाफ्नो मत र बुझाई खरो रुपमा व्यक्त गर्दै अाएको सावित्री सुवेदी ‘सगरमाथाकी छोरी’ले झापामा हत्या गरिएको लक्ष्मण सिवाकोटिलाई न्याय दे भन्दै आवाज निकालेकी छन् .हेरौ भिडियो अनि सक्दो शेयर गरेर साथ् दिउ !!
झापामा हत्या गरिएको लक्ष्मण सिवाकोटिलाई न्याय दे !


षड्यन्त्र पुर्वक बालकको हत्या गरिन्छ अनि हत्याराहरु राजनीतिको पहुँचका हुन्छन।
के एउटा जघन्य अपराधलाई त्यसै छोड्नु मिल्छ ?
न्याय माग्दै जब जनता सडकमा आउछन तब दोहोरो झडप जस्तो देखाएर फेरि प्रदर्शनकारीलाई मारिन्छ ।
विर्तामोडको यो घटनालाई राजनीतिक दबाब र रवाफमा जसरी मिलाउन खोजियो ।
नेपाली समाज त्यति अबुझ र असहिष्णता छैन ।
नेपाली जनता न्याय चाहन्छन ।
यदि हत्यारालाई कुनै कारबाही नगरी कानुनी राज्य र विधिको शासनलाई कमजोर पार्न खोजिन्छ भने दबाबका लागि नागरिक सडकमा आउछन ।
होसियार अपराधी र अपराधीक राजनैतिक नेतृत्व?
हामी कानुनको परिधिमा छौ कानुन पालना सबैको लागि महत्वपूर्ण हुनुपर्छ ।
नागरिक आवाजलाई कर्फ्यु लगाएर दबाउने सैतानी सोचको अन्त्य नागरिक आन्दोलनले पुन गर्नेछ ।
शहिदहरुलाई सलाम✊✊✊

Comments