कात्तिक १३ , नवलपरासी । नवलपरासीको रामग्राम– १७ पिप्रैयामा आइतबार ट्र्याक्टर पल्टिँदा १ को मृत्यु भएको छ ।
यतीबेला देशै भर बीभीन्न दुर्घटनाका खबर हरुले अनलाईन मीडीया र समाचार पोर्टल हरु मा आईरहेका छन्
यसै बीच नवलपरासी मा अर्को दुर्घटना मा १ जनाको ज्यान गयको छ
जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारीअनुसार रामग्राम– १७ पिप्रैयामा खेत जोतेर फर्किने क्रममा भे१त ४०६६ नंको ट्र्याक्टर आफैँ अनियन्त्रित भएर पल्टिँदा रामग्राम– १७ पिप्रैया बस्ने ४० वर्षीय चालक मोहन चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
मृतक चौधरीको शव परीक्षणका लागि परासी ल्याइएको छ ।
फ्रि नेपाली न्यूजबाट

Comments
Post a Comment