मंगलबारको लागि एस्तो छ रियाल,रिंगिट,दिर्हाम,कोरियन वन को सटही दर

विनिमय दर (अङ्ग्रेजी: Exchange Rate) भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ ।
[१] दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ । उदाहरणको लागी नेपालमा अमेरिक डलको विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ ।
 नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण नेपाल राष्ट्र बैंकले गर्दछ ।
नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार
एक साउदी रियालको खरिददर २७ रुपैयाँ ५९ पैसा र विक्रिदर २७ रुपैयाँ ७५  पैसा रहेको छ । 27.59
27.75
त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४२ पैसा र विक्रिदर २८ रुपैयाँ ५८ पैसा छ । 28.42
28.58

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ १७ पैसा र विक्रिदर २८  रुपैयाँ ३३ पैसा तोकेको छ ।28.17
28.33

मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ४२ पैसा र विक्रिदर २४ रुपैयाँ ५६ रहेको छ । 24.42
24.56
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २० पैसा र विक्रिदर ९ रुपैयाँ २५ पैसा रहेको छ 9.20
9.25
एक कुवेती दिनारको एकको खरिददर ३ सय ४१ रुपैयाँ ७० पैसा छ भने विक्रिदर ३ सय ४३ रुपैयाँ ६३ पैसा रहेको छ । 341.70
343.69
एक बहराइन दिनारको खरिददर २ सय ७४ रुपैयाँ २७ पैसा र विक्रिदर २ सय ७५ रुपैयाँ८६ पैसा रहेको छ । 274.27
275.86
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Comments