फेसबुकको नयाँ नियम, लाइक तथा सेयर मा शुल्क लाग्ने.फेसबुकबाट अडियन्स आउने समाचार पोर्टलहरु बन्द हुने खतरा
लन्डन ।बिश्वका अधिकांश मानिसहरुले चलाउने फेसबुकले अब नयाँ नियम ल्याउँदैछ जसअनुसार अब फेसबुकमा लाइक तथा सेयरको मात्राका आधारमा शुल्क लाग्ने छ।
उक्त नियम अनुसार थोरै मात्र बजार विस्तार गरेका सञ्चार क्षेत्रलाई प्रभाव पार्ने देखिन्छ। फेसबुकको हाल परीक्षणमा रहेको यो नियम कार्यान्वयनमा आएपछि फेसबुकमा कुनै पनि समाचारले पाउने लाइक तथा सेयरका मात्राअनुसार फेसबुक कम्पनीलाई शुल्क तिर्नुपर्ने हुन्छ।
फेसबुकको यस नियमले साना मिडियाहरू एबं राम्रो सँग बजार बिस्तार हुन नसकेका संचार क्षेत्र प्रत्यक्ष प्रभावित हुनेछन् ।फेसबुकको यो नियम अहिले स्लोभाकिया, सर्विया, श्रीलङ्कालगायतका मुलुकमा परीक्षण भइरहेको छ। फेसबुकबाट हुने बौद्धिक चोरीलाई नियन्त्रण गर्नका लागि समेत ल्याउन लागिएको भनिएको यस नियमले बजफिडजस्ता फेसबुकबाट अडियन्स आउने समाचार पोर्टलहरु बन्द हुने बताईएको छ ।

Comments
Post a Comment