कक्षा दशमा पढ्ने नेपाली युवा तनमयले बनाए ६० हजारमा ‘आरवान किट क्याट’कार ,जसको चौतर्फी प्रसंसा

कैलालीको धनगढी उपमहानगरपालिका वडानम्बर ५ तारानगरका तनमय चौधरीले आर वान किट क्याट नामक कारको निर्माण गरेका छन् ।



आफु कक्षा दशमा पढ्दै गर्दा २०७३ फागुन २८ गतेबाट निर्माण सुरु गरेका उनले ४ महिनामै सो कार संचालनमा ल्याएका थिए ।

धनगढीमा कार निर्माणका विभिन्न सामाग्रीको अभाव भइरहँदा पनि तनमयले चार महिनाको अवधिमा ६० हजारको लगानीमा आर वान किटक्याटको निर्माण गरेका हुन् ।

Comments