सागर आलेलाई जन्मदिनको बधाई, यसरी मनाउंदै छन सागर आलेले आफ्नो जन्मदिन

नेपाल आइडलको टप ४ बाट बाहिरिएका सागर आले अहिले देश भित्र र बाहिर जताततै दर्शकका प्यारा भएका छन ।
नेपाल आईडल बाट टप ४  बाट आउट भयपनी नेपाली दर्सक को मन मन मा बस्न सफल सागर आले को क्रेज  अत्यान्तै  धरै छ बीभीन्न देश बाट आर्थीक सहयोग पानी गर्ने क्रम रोकीएको छैन सागर आले ले  ।

सबै प्रकारका गित सजिलै गाउँने सागर आइडल बाट बाहिरिए पछि सबैभन्दा व्यस्त र फ्यान फ्लोर अत्याधिक बढ्दो छ । जताततै उनको कला र गलाको प्रशंसक भेटिन्छन ।

उनै आलेको आज बर्थडे हो । आफुले पहिलो पटक बर्थडे मनाएको भन्दै निक्कै खुशियालीका साथ आफन्तहरु बीच मनाए सागर आलेले जन्मदिन ।भने आज म सारै खुसी छु

Comments