बाच्न चाहादाचाहदै पनि सिद्धियो जीवनलीला ! परिवारले प्रेमिका खोसेर अर्कै संग विहे गर्न खोजे त्यसपछि प्रेमीले प्रेमिकालाई गोली हानी हत्या

बाच्न चाहादाचाहदै पनि सिद्धियो जीवनलीला ! परिवारले प्रेमिका खोसेर अर्कै संग विहे गर्न खोजे त्यसपछि प्रेमीले प्रेमिकालाई गोली हानी हत्या गरिदिए !

एजेन्सी,केटीको परिवारले प्रेमिका खोसेर अर्कै संग विहे गर्न खोजे त्यसपछि प्रेमीले प्रेमिकालाई गोली हानी हत्या गरिदिएका छन् |

भारतको उत्तर प्रदेश इटावामा आफ्नी छोरीको एक युवकसँग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि उनका पिताले छोरीलाई प्रेमीसँग छुटाएर अन्तै बिहे गरिदिन खोज्दा प्रेमीले प्रेमिकाका पिता र प्रेमिकालाई गोली हानेपछि आफूलाई पनि गोली हानेका छन् ।

गोली प्रहारबाट दुवै प्रेमी प्रेमिकाको ज्यान गर्एको छ । प्रेमिकाका पिताको उपचार भइरहेको छ ।



यहाँका रिटायर्ड सैनिक नरेन्द्र सिंह चौहान आफ्नो पसलनजिकै उभिएका बेला त्यहीँको इन्द्रा कोलोनीका राहुल चौहानले नरेन्द्रलाई गोली हानेका थिए ।

नरेन्द्रलाई गोली प्रहार गर्नासाथ स्कुटरमा भागेका राहुल लगत्तै नरेन्द्रको घरमा पुगे । त्यहाँ घरको आँगनमा हात धोइरहेकी नरेन्द्रकी छोरी आकांक्षालाई पनि उनले गोली प्रहार गरे ।

 लगत्तै उनले आफूलाई पनि गोली प्रहार गरे । गोली प्रहार गर्ने राहुलको घटनास्थलमै मृत्यु भएको र प्रेमिका आकांक्षाको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comments