बलिउडकी चर्चित नायिका ऐश्वर्य राय ति भाग्यमानी नारीहरुमा पर्छिन् जो आफ्नै निजी विमानमा यात्रा गर्छिन्

एजेन्सी । विश्वसुन्दरी तथा बलिउडकी चर्चित नायिका ऐश्वर्य राय ति भाग्यमानी नारीहरुमा पर्छिन् जसले आफ्ना भनेसम्मका आवश्यकता सहजै पूरा गर्न सक्छिन् । आफ्नो निजी विमानमा सयर गर्नेदेखि एउटै फिल्मबाट करोडौँ रुपैयाँ आम्दानी गर्न सक्ने पूर्व विश्व सुन्दरी विश्वमा नै गनिने महिलाहरुमा पर्छिन् ।



कैयौँ प्ुरुषहरुकी रोजाइकी यि पात्र केही चर्चित नायकहरुको प्रेममा परेपनि अन्तत वच्चन परिवारसँग सम्बन्ध गाँस्न पुगीन् । प्रेमी अभिषेक वच्चनसाग प्रेम सम्बन्ध पश्चात विबाह गरेकी ऐश्वर्यको आफ्नो निज िविमान छ जो छोटो दुरीमा यात्रा गर्दा पनि आफ्नो निज िविमानमा नै यात्रा गर्छन् । त्यस्तै आफ्नै निजी विमानमा यात्रा गर्ने नायिकाहरुमा शिल्पा शेट्टी, ऐश्वर्या राय , प्रियंका चोपडा, मल्लिका शेरावत लगायतका बलिउडका चर्चित स्टारहरु छन् ।

Comments