एजेन्सी । एक व्यक्तिले आफ्नी श्रीमती हराएको भन्दै प्रहरीमा उजुरी दिए। उजुरीपछि घर परिवार र आफन्त कहाँ समेत महिलाको बारेमा प्रहरीले खोजी गर्यो। कतै कसैलाई महिलाको बारेमा जानकारी नभएपछि प्रहरीले उजुरी दिएकै महिलाका श्रीमानमाथि संका गरेर अनुसन्धान अघि बढायो।
यो घटना भारतको जशपुरस्थित कोतबा भन्ने क्षेत्रको हो। अनुसन्धानका क्रममा प्रहरीले महिलाका श्रीमानका हरेक क्रियाकलापमा निगरानी राख्न थाल्यो। प्रहरी उनका परिवारसँग पनि अलग अलग बयान लियो। सबै परिवारका सदस्यले अलग अलग बयान दिएपनि महिलाको हत्या भएको प्रहरीको आशंका सही निस्कियो। त्यसपछि प्रहरीले युवकको घरमा चारै तर्फ खोजी गर्यो। त्यहाँ प्रहरीले महिलाको मंगलसुत्र र फुटेका चुरा फेला पार्यो। उक्त सपुद पनि प्रहरीले महिलाको शव एक सरकारी भवनको सेफ्टी ट्याङ्कीबाट प्रहरीले बरामत गर्यो।
युवकले महिलाको दुई पटकसम्म गर्भपतन गराएका थिए। तेस्रो पटक भने महिलाले गर्भपतन गराउन नमानेपछि युवकले घाँटी थिचेर श्रीमतीको हत्या गरेका प्रहरी अनुसन्धानले देखाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पत्नीको हत्या गरेर उनले कसैलाई संका नहोस् भनेर मध्यरातमा सरकारी भवनको सेफ्टी ट्याङ्कीभित्र महिलाको शव राखेर ठक्कन बन्द गरिदिएका थिए। प्रहरीलाई समेत आसंका नहोस भनेर उनी आफै श्रीमती हराएको भन्दै प्रहरीमा उजुरी समेत दिएका थिए।

Comments
Post a Comment