तेरिया मुसुक्क हाँस्दै भनिन ‘संसारको जुनसुकै भुमीमा रहेर कला देखाएपनि जन्मभुमी नेपाललाई सबैभन्दा माथी राख्छु

हास्य कलाकार मनोज गजुरेलले तेरिया मगर सँगको फोटो आफ्नो फेसबूक एकाउन्ट मा राख्दै तेरियाले ‘संसारको जुनसुकै भुमीमा रहेर कला देखाएपनि जन्मभुमी नेपाललाई सबैभन्दा माथी राख्छु भनेको कुरा प्र्स्ट पारेका छन हेर्नुहोस मनोज गजुरेलले Facebook मा रखेको status जस्ता को तसतै …



नानी, सानी र ज्ञानी तेरिया मुसुक्क हाँस्दै खुसुक्क भन्छिन्- ‘संसारको जुनसुकै भुमीमा रहेर कला देखाएपनि जन्मभुमी नेपाललाई सबैभन्दा माथी राख्छु ।

हरेकको सुझाव स्विकार गर्छु तर सबैभन्दा ठूलो गुरु ड्याडी र मम्मी हुन् भन्ने कहिल्यै बिर्सिन्न । जुन गीतमा नाँचे पनि आफ्नो मातृभाषालाई सधैं सम्मान गर्छु,
 कहीं कतै पनि आफ्नो राष्ट्रियता र पहिचान विरोधी दुर्गन्ध आउन दिनेछैन । किनभने नेपाली माटोमा जन्मिएर सिङ्गो धर्तीमा नाँच्न जन्मिएकी म तपाईंहरुकै तेरिया हुँ ।’

Comments