देशका प्रमुख शहरका बासिन्दा दिनहुँ विष सेवन गर्दै ,भान्सामा आइपुग्ने अधिकांश सागसब्जीमा अत्त्याधीक विष[ जनाचेताको लागि सेयर गर्नु होस
काठमाडौं । काठमाडौंलगायत मुख्य शहरका बासिन्दा दिनहुँ विष सेवन गरिरहेका छन्। भान्सामा आइपुग्ने अधिकांश सागसब्जीमा किटनाशक औषधीलगायत अनेक हानीकारक विषादी प्रयोग गरिएको हुन्छ ।
लौका, काँक्रो र फर्सी आदिलाई छिट्टै ठूलो बनाउन र धेरै फलाउन अनेक रसायनको प्रयोग गरिन्छ । सागसब्जीलाई छिट्टै फलाउन, पकाउन, ठूलो बनाउन, किरा लाग्नबाट बचाउन अहिले जे जति कृत्रिम विधि अपनाइन्छ, ती सबै मानव स्वास्थ्यको प्रतिकुल छन् । तरकारीमा अत्यधिक विषादी प्रयोग हुने गरेको विभिन्न परीक्षणबाट पुष्टी भइसकेका छन् । जसले हाम्रो शरीर रोगको घर बनेको छ ।
खानेलाई मात्र नभएर उब्जाउनेहरुको स्वास्थ्यमा पनि ठुलो असर गरेको केही समयअघि एउटा कहालीलाग्दो काभ्रेको एउटा गाउँका पूरै किसानमा क्यान्सरभएको घटनाबाट प्रस्ट हुन्छ । तरकारीमा कीटनाशक औषधि छर्ने क्रममा माक्स नलगाउने गरेकोले उनीहरु रोगको सिकार बनेका छन् ।
काठमाडौं आउने तरकारीमा अत्यधिक विषादी र घातक रसायन प्रयोग भइरहेको छ । तरकारीको मात्र नभएर हाम्रो समग्र जीवनशैली विषाक्त बन्दै गएको छ । हामीले खाने खाना, बाँच्ने परिवेश, हाम्रो मनोदशा र जीवनशैली रोगी बन्दै गएको छ ।

Comments
Post a Comment