BREAKING.......गुल्मीमा १३ जना यात्रु बोकेको गाडी भिरबाट खस्यो/६ जनाको दुर्घटनामा परि मृत्यु,मृतकको संख्या बढ्न सक्ने
१३ कात्तिक, गुल्मी । जिल्लाको गुल्मीदरबार गाउँपालिका-४ मा गाडी (माइक्रो) दुर्घटना भएको छ ।
वुटवलबाट तम्घासकाका लागि छुटेको बा४ख ५५०१ नं. को गाडी भिरबाट करीब ३०० मिटर तल खसेको स्थानीयले जानकारी दिएका छन् ।
गाडीमा बुटवलबाट चालकसहित १३ जना यात्रु चढेका थिए । स्थानीयका अनुसार गाडी अर्काे गाडीसाग ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटना स्थल रिडिबाट नजिक हो । घटनाको थप विवरण आएको छन् । समाचार अनुसार ६ जनाको दुर्घटनामा परि मृत्यु भैसकेको र शव फेला परेको छ।
उक्त शवहरू बाटोबाट तल भिरमा भेटिएको र स्थानीय र प्रहरीले निकालेको जानकारी प्राप्त भएको छ। बस एकदम तल कता छ भन्ने नै नदेखिएकोले मृतकको संख्या बढ्न सक्ने प्रहरी अनुमान छ।

Comments
Post a Comment